यात्रुबाहक बसबाट बम बरामद

काठमाडौँ । काँकडभित्ताबाट काठमाडौँ आउदै गरेको यात्रुबाहक बसको चेकजाँच गर्दा प्रहरीको होस् उडेको छ। धादिङको खानीखोलामा चेकजाँचका क्रममा बसबाट प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामान बरामत गरेको प्रहरीले जनाएको छ। काठमाडौँ आउदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामानसहित दुई जनालाई पक्राउ गरेको … Continue reading यात्रुबाहक बसबाट बम बरामद